Helpसहयोग
Frequently asked questionsबारम्बार सोधिने प्रश्नहरू
Quick answers to the things people ask most. If yours isn’t here, the contact page will reach us.धेरैजसो सोधिने प्रश्नका छोटा उत्तर। तपाईंको प्रश्न यहाँ छैन भने सम्पर्क पृष्ठ बाट हामीसम्म पुग्न सकिन्छ।
How do I place an order?अर्डर कसरी गर्ने?
How do I place an order?अर्डर कसरी गर्ने?
Browse the catalogue, add what you like to your cart, then open the cart and go to checkout. You confirm your delivery details and review the order before placing it.हाम्रो क्याटलग हेर्नुहोस्, मन परेका उत्पादन कार्टमा राख्नुहोस्, त्यसपछि कार्ट खोलेर अर्डर गर्नुहोस्। अर्डर पक्का गर्नुअघि तपाईंले डेलिभरीको विवरण भर्नुहुन्छ र पूरै अर्डर एकपटक हेर्न पाउनुहुन्छ।
Is this a real shop?के यो साँच्चिकैको पसल हो?
Is this a real shop?के यो साँच्चिकैको पसल हो?
No. GlowMart is a demonstration shop. You can browse, build a cart, and go through checkout, but no real payment is taken and no goods are shipped — the payment step is simulated for illustration only.होइन। ग्लोमार्ट एउटा डेमो पसल हो। तपाईं उत्पादन हेर्न, कार्ट बनाउन र अर्डरको प्रक्रिया पूरा गर्न सक्नुहुन्छ, तर वास्तविक भुक्तानी लिइँदैन र कुनै सामान पठाइँदैन — भुक्तानीको चरण देखाउनका लागि मात्र हो।
How does payment work?भुक्तानी कसरी हुन्छ?
How does payment work?भुक्तानी कसरी हुन्छ?
Cash on delivery is the default — the rider collects the total at your door — with eSewa and Khalti offered as alternatives. Prices are in Nepali rupees and already include 13% VAT, so the total you see is the total you pay. Because this is a demo, nothing is ever actually collected or charged.सामान बुझेपछि नगद भुक्तानी नै मुख्य विकल्प हो — राइडरले तपाईंको ढोकामै कुल रकम लिन्छन् — साथै eSewa र Khalti पनि छनौट गर्न सकिन्छ। मूल्य नेपाली रुपैयाँमा छन् र तिनमा १३% भ्याट पहिल्यै समावेश छ, त्यसैले तपाईंले देखेको रकम नै तिर्नुपर्ने रकम हो। यो डेमो भएकाले वास्तवमा कुनै रकम लिइँदैन।
How much is delivery?डेलिभरी शुल्क कति हो?
How much is delivery?डेलिभरी शुल्क कति हो?
Rs. 100 inside the Kathmandu valley, Rs. 150 elsewhere, and Rs. 250 to Karnali and Sudurpashchim. Free on every order over Rs. 3,000. See shipping & returns for delivery times.काठमाडौं उपत्यकाभित्र Rs. 100, देशका अन्य ठाउँमा Rs. 150, र कर्णाली तथा सुदूरपश्चिममा Rs. 250। Rs. 3,000 भन्दा माथिको हरेक अर्डरमा डेलिभरी निःशुल्क। डेलिभरीमा लाग्ने समयका लागि ढुवानी र फिर्ता हेर्नुहोस्।
Can I return something?के सामान फिर्ता गर्न सकिन्छ?
Can I return something?के सामान फिर्ता गर्न सकिन्छ?
Yes — unused items in their original condition can be returned within 14 days of delivery. Start a return from the contact page with your order reference, and see shipping & returns for the full policy.सकिन्छ — प्रयोग नगरिएका र जस्ताको तस्तै अवस्थामा रहेका सामान डेलिभरी भएको १४ दिनभित्र फिर्ता गर्न सकिन्छ। फिर्ताको प्रक्रिया सुरु गर्न आफ्नो अर्डर नम्बरसहित सम्पर्क पृष्ठ बाट हामीलाई लेख्नुहोस्, र पूरा नीतिका लागि ढुवानी र फिर्ता हेर्नुहोस्।
Do I need an account?के खाता खोल्नै पर्छ?
Do I need an account?के खाता खोल्नै पर्छ?
What is the wishlist?मन पर्ने सूची भनेको के हो?
What is the wishlist?मन पर्ने सूची भनेको के हो?
The wishlist saves products you want to come back to. Use the heart on any product to add or remove it, then find everything on your wishlist page.मन पर्ने सूचीले पछि फेरि हेर्न चाहेका उत्पादन जोगाएर राख्छ। कुनै पनि उत्पादनमा भएको मुटुको चिन्ह थिचेर थप्न वा हटाउन सकिन्छ, अनि सबै एकै ठाउँमा आफ्नो मन पर्ने पृष्ठमा भेट्टाउनुहुन्छ।
How do I use a coupon code?कुपन कोड कसरी प्रयोग गर्ने?
How do I use a coupon code?कुपन कोड कसरी प्रयोग गर्ने?
If you have a discount code, enter it at checkout. A valid code updates the order total before you confirm; an expired or unknown code is rejected with a message.तपाईंसँग छुटको कोड छ भने अर्डर गर्ने बेला हाल्नुहोस्। मिल्ने कोडले अर्डर पक्का गर्नुअघि नै कुल रकम घटाइदिन्छ; म्याद सकिएको वा नमिल्ने कोड भए सन्देशसहित अस्वीकार हुन्छ।